15 Mangshir, 2078 / 1 December , 2021

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विमलेन्द्र निधिद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा(पूर्णपाठ)




विमलेन्द्र निधिद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा(पूर्णपाठ)

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेस  १४ औँ महाधिवेशनमा उपसभापति विमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बिहीबार एक कार्यक्रमका बीच उनले उम्मेदवारी घोषणा गरेका हुन्। कार्यक्रममा वितरित विज्ञप्तिमा उनले पार्टी सुदृढीकरण र आगामी निर्वाचनमा कांग्रेसको बहुमतका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु। परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेकोसमेत स्पष्ट गर्न चाहन्छु।’

हेर्नुहोस् 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti